तेह्रथुममा १० उम्मेदवार
बिहीबार, २७ असोज २०७९, १२ : ४३
एक निर्वाचन क्षेत्र रहेको तेह्रथुममा १० उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बिजय सुब्बालाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले सीता गुरुङलाई उम्मेदवार बनाएको छ ।
यस्तै जनता समाजवादी पार्टी, नेपालबाट नारायण मान गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट युव राम गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गौरी प्रसाद कन्दङवा, मंगोल नेशनल अर्गनाइजेसनबाट गंगा वहादुर चोङवाङ् लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु कुमार चोङवाङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेन्द्र कुमार लिम्बू, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)बाट टंक प्रसाद भट्टराईले उम्मेदवारी दिँदा शुसन चोङवाङ लिम्बुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण