लमजुङमा दुई ‘हेभिवेट’को प्रतिस्पर्धामा कसले मार्ला बाजी ?
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका छन् । जसमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देव गुरुङदेखि एमालेका पृथ्वी सुव्वा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पीएस एमालेका उपमहासचिव हुन् भने उनी पुर्व गण्डकीका पूर्व मुख्यमन्त्री समेत हुन् ।
माओवादीका महासचिव समेत रहेका देव गुरुङ पूर्व कानुनमन्त्री हुन् । यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरुमा जनता समाजवादी पार्टी नेपालका नरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाल चन्द्र श्रेष्ठ,नेपाल मजदुर किसान पार्टीका राजेन्द्र प्रसाद प्रजापति रहेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल टक बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ्ग, नेपाली कांग्रेस बीपीका लक्ष्मी कान्त पौडेल,आमूल परिवर्तन मसिहा पार्टी नेपालकानन्द जङ गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन वस्याल प्रतिस्पर्धा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण