उदयपुरमा यी हुन् २८ उम्मेदवार, परराष्ट्रमन्त्रीको प्रतिस्पर्धी चौधरीसहित को–को ?
परराष्ट्रमन्त्री नारायण खड्काले उदयपुर १ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवार उनको मुख्य प्रतिस्पर्धीमा एमालेकी मन्जुकुमारी चौधरी रहेकी छन् ।
यस्तै सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझी, नेपाल मजदुर किसान पार्टीका विष्णुबहादुर खत्री, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका खुसीलाल ठाकुर जनता प्रगतिशिल पार्टी, नेपालका मुकेश सहनी, नागरिक उन्मुक्ति पार्टीका कृतनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल ललकु चौधरी, नेकपा मालेका रामप्रसाद चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनका केशरबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कम्पसबहादुर राई, राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राई, सचेत नेपाली पार्टीका हरिबहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारी र स्वतन्त्रका राम श्रेष्ठ चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी क्षेत्र नम्बर २ मा एमालेका अम्बरबहादुर रायामाझीले उम्मेदवारी दिएका छन् ।
यस्तै जनता समाजवादी पार्टी, नेपालका सिद्धान्त राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका वंशीधर न्यौपाने, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जगन्नाथ खतिवडा, हाम्रो नेपाली पार्टीका लोकेन्द्रबहादुर कार्की, मंगोल नेशनल अर्गनाइजेसनका भाष्कर राई, नेपाली कांग्रेस (बीपी) का केशवबहादुर पाण्डे, जनजागरण पार्टी नेपालका विन्दाकुमारी कटुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अनिलकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी रामकुमार राई र राममणि पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण