उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं. २ र ३ मा...