आर्मीका जीवनलाई ११० मिटर पुरुष हर्डल्समा स्वर्ण
सोमबार, ३१ असोज २०७९, १० : ४६
त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ११० मिटर पुरुष हर्डल्समा स्वर्ण पदक जितेका छन् । सोमबार भएको खेलमा जीवनले निर्धारित दुरी १५: ०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालामा पुलिसका चन्द्रदेव जोशीले १५: ८१ सेकेन्डसहित रजत जित्दा कास्य जितेका आर्मीका राम प्रसाद थारुले १६:०० सेकेन्डको समय निकाले । यसअघि आर्मीकि जयरानी थारुले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण