रुकुम पश्चिममा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ यस्तो छ मतपत्र
सोमबार, ३१ असोज २०७९, ११ : ५०
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । विभिन्न जिल्लाका लागि प्रतिनिधिसभा र प्रदेश सभातर्फ छुट्टाछुट्टै तयार पारिएका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।
सोही क्रममा आयोगले रुकुम पश्चिम जिल्लाको प्रतिनिधिसभातर्फ र प्रदेश सभातर्फ दुवै क्षेत्रको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतको वास्तविक नमुना मतपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ ६ वटा निर्वाचन चिह्न रहेको मतपत्र छ ।
यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर (१) मा तीन चुनाव चिह्न र प्रदेशसभा (२) मा तीन चुनाव चिह्न रहेको मतपत्र आयोगले सार्वजनिक गरेको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण