पुरानो म्याटमा भलिबल खेलाउँदा खेलाडी घाइते
मङ्गलबार, ०१ कात्तिक २०७९, १४ : ०१
नवौँ राष्ट्रिय खेलकुदमा पुरानो म्याटमा भलिबल खेलाउँदा एउटै खेलमा तीन खेलाडी घाइते भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा तीन खेलाडी घाइते हुँदा खेल अवरुद्ध भएको छ ।
प्रतियोगिताअन्तर्गत एपीएफ र लुम्बिनी प्रदेशबीचको खेलमा मंगलबार तीन खेलाडी घाइते भएका हुन् । एपीएफका रुपेन्द्र नेपाली र टेक अवस्थी तथा लुम्बिनीका विजय परियार घाइते भएका थिए । जम्प गरेपछि ल्यान्डिङको क्रममा खेलाडीहरू घाइते भएका थिए । घाइते खेलाडीको प्राथमिक उपचार भइरहेको छ ।
केही दिनअघि गण्डकीका प्रेम कुमाल पनि यसैगरी घाइते भएका थिए । अहिले म्याट हटाएर खेल खेलाउने तयारी हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण