शुक्रबारदेखि हलमा ‘२ नम्बरी’ को नयाँ भर्सन
बुधबार, ०२ कात्तिक २०७९, १२ : १२
गत असोज २१ बाट रिलिज भएको फिल्म हो ‘२ नम्बरी’ । बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको फिल्म शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न आउने भएको छ । निर्माण युनिटले २ घन्टा ७ मिनेटको फिल्मलाई ५ मिनेट भन्दा बढी काँटछाँट गरेको फेरि रिलिज गर्न लागेको हो । निर्माता नेपालीले फिल्मको साउन्ड र सिन समेत काँटछाँट गरेर नयाँ भर्सनमा ल्याउन लागेको जानकारी दिए ।
अहिलेसम्मको प्रदर्शनबाट नाफामा गैसकेका फिल्मको तिहारमा समेत राम्रो ब्यवसाय गराउन निर्माण युनिटले नयाँ तरिकाबाट फिल्म ल्याउन लागेको हो । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङको मुख्य भूमिका छ ।
काँटछाँटपछि फिल्म दर्शकले अझै रुचाउने विश्वास रहेको निर्माता नेपालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण