बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु
बुधबार, ०२ कात्तिक २०७९, १० : ००
बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए ।
जीप भीरबाट खसेको प्रहरीले जनाएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ ।
प्रहरीले दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ । भीरमा जीप खसेकाले उद्दारमा कठिनाइ भएको भण्डारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण