शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुदको समापन आज

बिहीबार, ०३ कात्तिक २०७९, ०९ : १९
बिहीबार, ०३ कात्तिक २०७९

आज पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरिँदै छ । समापन समारोहमा दसौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने कार्यक्रम छ । 

दसौँ संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा र गण्डकी प्रदेशका सबै जिल्लाहरूमा विभिन्न विधाका खेलहरू सञ्चालन भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप