काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान (भिडियो)
आइतबार, ०६ कात्तिक २०७९, ०८ : ४५
आज (कार्तिक ६ गते) हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक अन्तर्गतको काग तिहारको दिन हो । आजको दिन कागको पूजा गरी भोजन गराउने प्रचलन छ ।
कागलाई यमराजको दूत मानिन्छ । भनिन्छ र विश्वास पनि गरिन्छ कि कागले शकुन वा अपशकुनको संकेत गर्ने गर्छ । यस्तै, आजको दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरिको जन्म जयन्ती पनि परेको छ । प्रस्तुत छ, काग तिहार र धन्वन्तरि जयन्तीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधानका सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण