भारतको विदेशी मुद्रा सञ्चितिमा रेकर्ड गिरावट
शनिबार, १२ कात्तिक २०७९, ०७ : ३१
भारतको विदेशी मुद्रा सञ्चिति फेरि घटेको छ । यो सातामा विदेशी मुद्रा सञ्चिति ३ अर्ब ८४ करोड डलरले घटेर ५२४.५२ अर्ब डलर पुगेको छ ।
यो जुलाई २०२० यताकै न्यून स्तर हो। अघिल्लो साता कूल विदेशी विनिमय सञ्चिति ४ अर्ब ५० करोड डलरले घटेर ५ खर्ब २८ अर्ब ३७ करोड डलरमा झरेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण विदेशी मुद्रा सम्पदामा आएको गिरावट हो। यस अवधिमा सुनको भण्डारमा पनि कमी आएको छ । अक्टोबर २०२१ मा देशको विदेशी मुद्रा सञ्चिति ६४५ अर्ब डलर पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण