दीपकराज गिरीले भने–'६० काटेकालाई भोट हाल्दिन'
आइतबार, १३ कात्तिक २०७९, १८ : ०९
अभिनेता दीपकराज गिरीले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने बताएका छन् । । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले सबै फूल गुलाफ नहुने भन्दै सबै स्वतन्त्र उम्मेदवार बालेन नहुने तर्क समेत अगाडि सारेका छन् । ६० वर्ष काटेकालाई भोट हालेर आफ्नो भोट खेर नफाल्ने समेत उनले बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ,
‘सबै फूल गुलाफ हुँदैनन्
सबै स्वतन्त्र बालेन हुँदैनन्
आफ्नो भोट खेर फाल्दिन
६० काटेकालाई हाल्दै हाल्दिन !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण