सुरक्षाकर्मीको पोसाकसँग मिल्दो पोसाक प्रयोग नगर्न सुर्खेत प्रशासनको उर्दी
मङ्गलबार, १५ कात्तिक २०७९, ०८ : ३२
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षाकर्मीले लगाउने पोसाक अन्य व्यक्तिहरूले प्रयोग नगर्न उर्दी जारी गरेको छ । केही सर्वसाधारण तथा सुरक्षाकर्मीका नातेदारले समेत यस्तो लुगा लगाएको भन्ने सूचना आएपछि प्रशासनले यस्तो उर्दी जारी गरेको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुरक्षा निकायका व्यक्तिहरूले लगाउने पोसाक अन्य व्यक्तिहरूले लगाएको पाइएको खण्डमा कानुन बमोजिम कारबाही गरिने बताए । उनले भने, ‘उक्त पोसाक सुरक्षाकर्मी बाहेक अन्य व्यक्तिले प्रयोग गर्न पाउँदैछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण