चितवन–३ मा गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त
सोमबार, २१ कात्तिक २०७९, १२ : २१
मंसिर ४ काे निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । यसै सन्दर्भमा प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा. भाेजराज अधिकारी र प्रदेश ३(२) का उम्मेदवार ठाकुर ढकालले घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् ।
गठबन्धनका उम्मेदवारहरुले सोमबार भरतपुर २३ र २४ मा घरदैलो गरेका छन् । जगतपुर, मधुपुरी, कृष्णचाेक, बेलटाँडी, दराई गाउँमा स्थानीयसँग उनीहरूले छलफल समेत गरेका थिए । उम्मेदवारले स्थानीयका समस्या र गुनासोहरू सुनेका थिए । दराई गाउँमा निर्माणाधिन भवन सम्पन्न गर्न तथा भित्री सडक कालोपत्रे गर्न उनीहरूको माग थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण