थापा सहायक प्रशिक्षक नियुक्त
मङ्गलबार, २२ कात्तिक २०७९, १२ : ४८
नरेश थापा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । नेपालले कार्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ ।
उक्त मैत्रीपूर्ण खेलका लागि एन्फाले थापालाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा कम्प्लेक्समा मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले थापालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण