इङ्ल्यान्डाविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने
बिहीबार, २४ कात्तिक २०७९, १३ : ४२
आईसीसी टी–ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने भएको छ । एडिलेट ओभलमा इङ्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो ।
आजको खेलमा जित निकाल्दै दुवै टोली तेस्रो पटक फाइनलमा पुग्ने योजनामा हुनेछन् ।
यसअघि भारत दुई पटक फाइनलमा पुगेको थियो । भारतले सन् २००७ को विश्वकप जितेको थियो । यता इङ्ल्यान्ड दुई पटक फाइनलमा पुगेको थियो भने सन् २०१० को तेस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण