त्रिविद्वारा बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित
बुधबार, ३० कात्तिक २०७९, २३ : १०
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्षे बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ । बुधबार एक सूचना जारी गरी परीक्षा नियन्त्रण कार्यालयले बीबीएस प्रथम वर्षका परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको हो ।
उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.tuexam.edu.np र $BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर जानकारी पाउन सकिने पनिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण