के एल दुगड समूहका अध्यक्षलाई नेपाल बैंकको सम्मान
शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ०२
के एल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ।
बैंकले दुगड आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखि नै व्यावसायिक साझेदारको रुपमा रहिरहेको र यो कुरा बैंकले चिरकालसम्म संस्थागत रुपमा स्मरण गर्ने जनाएको छ।
मुलुकमा आर्थिक कारोबारलाई प्रबर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादनमुलक क्षेत्रमालगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने जस्ता काममा दुगडले महत्वपूर्ण योगदान पुर्याएको बैंकले सम्मान पत्रमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण