सागरलाई समर्थन गरेको फेक पोस्ट भाइरल बनेपछि हरिवंश : म तटस्थ छु !
शनिबार, ०३ मङ्सिर २०७९, २१ : २९
वरिष्ठ अभिनेता हरिवंश आचार्य पनि सामाजिक सञ्जालमा भाइरल बनाइएका फेक फेसबुक पोस्टको शिकार बनेका छन् । यतिबेला आचार्यले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा रहेका सागर ढकाललाई समर्थन गरेको पोस्टको स्क्रिनसट व्यापक सेयर भइरहेका छन् ।
आचार्यले भने सो पोस्ट फेक भएको र आफू तटस्थ रहेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘म सुरुको दिनदेखि नै तटस्थ बसेर कसैको पक्ष विपक्ष बोलेको छैन । मेरो फेसबुकको फोटोसप गरेको र यो पोस्ट मेरो आधिकारिक नभएको जानकारी गराउँदछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण