प्रचण्ड उम्मेदवार रहेको गोरखाको एउटा मतदान केन्द्रमा तनाव
आइतबार, ०४ मङ्सिर २०७९, १२ : १७
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकास्थित एउटा मतदान केन्द्रमा विवाद भएको छ । धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएको हो ।
मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको भन्दै विवाद भएको हो । विवादका कारण मतदान प्रभावित भएको छ भने सहमतिको प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण