सल्यानमा ११ बजेदेखि मतगणना सुरु हुने
सोमबार, ०५ मङ्सिर २०७९, ०९ : ४३
सल्यानमा मतगणना गर्नका लागि बसेको सर्वदलीय बैठक सकिएको छ । जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति जुटाएको बताए ।
१ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ मत खसेको छ । जुन कुल संख्याको ५३.२७ प्रतिशत हो ।
सल्यानमा प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला र एमालेबाट राजेन्द्रवीर राय उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण