दाङ–१ को मतगणना १२ बजेदेखि
सोमबार, ०५ मङ्सिर २०७९, १० : ०५
दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो । यस क्षेत्रको मत गणना लमही नगरपालिकाको भवन लमहीमा हुने भएको छ ।
यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी उम्मेदवार छन् । मेटमणि संघीय सरकारका सहरी विकास मन्त्री समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण