चितवन–२ मा एमालेको अग्रता, रवि झिनो मतले पछाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ४५

पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।
कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ३३१ मत पाएका छन् । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार २२७ पाएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले २ हजार ३६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान
-
नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा मल्ल