काठमाडौं-९ मा एमालेको अग्रता कायमै, स्वतन्त्र पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : २४
काठमाडौं क्षेत्र न ९ मा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले ७ हजार ६५३ मतका साथ आफ्नो अग्रता कायमै राखेका छन् ।
उनलाई स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलेले ६ हजार ६९३ का साथ पछ्याएका छन् । गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले भने ४ हजार १६१ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण