काठमाडौं–२ मा ‘घण्टी’लाई पछ्याउँदै ‘हलो’
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ०५
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले दोश्रो स्थानबाट पछ्याइरहेको छ । रास्वपाकी शोविता गौतमले ३ हजार ९५४ मत पाएकी छिन् । राप्रपाकी कुन्ती पोखरेलले ३ हजार २४ मत पाएकी छिन् ।
माओवादी केन्द्रकी ओनसरी घर्तीले २ हजार ८१६ मत पाएकी छिन् भने एमालेका मणीराम फुँयालले २ हजार ५७१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण