कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : १३
कास्की क्षेत्र नम्बर ३ माराष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता कायमै राखेका छन् ।
उनले ३ हजार ३०६ मत पाउँदा एमालेका दामोदर पौड्यालले २ हजार ९५१ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवारले १ हजार ८७८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण