कांग्रेस कर्णाली प्रदेश सभापतिलाई बागीको चुनौती, ८४६ मतान्तरले शाही पछाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : २१
नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उनकै विरुद्ध बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीले चुनौती दिइरहेका छन् ।
जुम्ला प्रदेशसभा (क) को ७ हजार ६४१ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहीले प्रदेश सभापति शाहीलाई ८४६ मतान्तरले पछि पारेका छन् ।
उनले २ हजार ९४४ मत प्राप्त गर्दा प्रदेश सभापति शाहीले २ हजार ९८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमाले धीरेन्द्र राज गिरिले १ हजार ७८५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण