सर्लाही-२ मा महेन्द्रराय यादवको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : २५
सर्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा रहेको छ ।
माआवादी केन्द्रको चुनाव चिन्ह हँसुवा हथौडाबाट निर्वाचन लडेका महेन्द्र राय यादवले हालसम्म एक हजार ११३ मत ल्याएका छन भने लोसपाका नेता महतो ८६२ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका राजनारायण यादवले ५६६ मत ल्याएका छन् । यसअघि सो क्षेत्रबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए भने राजेन्द्र महतो धनुषा ३ बाट जितेका थिए । दुवै जना एउटै गठबन्धनमा भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण