भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापाले बढाए अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ३९
भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले १ हजार २९१ मतले अग्रता लिएको छ ।
जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले १२ हजार ५३ मत प्राप्त गरेका छन् । ३० हजार ३९३ मत गनिसक्दा उनले सो मत प्राप्त गरेका हुन् ।
नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १० हजार ७६२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण