दैलेख-१ मा एमालेको अग्रता, एकीकृत समाजवादी पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ५७
दैलेख क्षेत्र नम्बर एकमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । ८ हजार ९ मतगणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३ हजार ६७५ पाएका छन् ।
शर्मालाई सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापाले ३ हजार २८२ मतसहित पछ्याइरहेका छन् ।
त्यसैगरी राप्रपाकी कुन्तीकुमारी शाहीले ३९४, नेमकिपाका प्रकाश गुरुङले ३१७ र राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ६२ मत पाएका छन् । हालसम्म कुल २५८ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण