बाँके-१ मा माओवादीका गहतराज भन्दा एमालेका ढकाल १ हजार मतले अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ५४
सत्ता गठबन्धनका माओवादी केन्द्रका महेश्वरजंग गहतराज भन्दा एमालेका सूर्यप्रसाद ढकाल १ हजार १६ मतले अग्रता लिएका छन् ।
कुल १२ हजार ७५४ मत गणना हुँदा ढकालले ४ हजार २८८ मत ल्याएका छन् भने गहतराजले ३ हजार २७२ मत ल्याएका छन् । संघीय सरकारका खेलकुद मन्त्री गहतराज सुरुवाति चरणबाटै दोस्रोमा पर्दै आएका छन् ।
जसपाका रामकुमार यादवले १ हजार ७३७ मत, नागरिक उन्मुक्ति पार्टीका सुरशकुमार चौधरीले १ हजार ३२६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्ले २४२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण