सिन्धुपाल्चोक–१ अपडेट : एमालेको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : १०
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
कूल ९ हजार ९३२ मतगणना हुँदा एमालेका सरेश नेपालले ४ हजार १४९ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका माधव सापकोटाले ३ हजार ७२२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण