कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी ५ हजार मतले अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ४३
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले झण्डै ५ हजार मतको अग्रता लिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले २० हजार २३४ मत पाएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १४ हजार ९४६ र नेकपा एमालेका गौरीशंकर चौधरीले ८ हजार २६९ मत पाएका छन् ।
४८ हजार ४६ मत गणना हुँदा ३ हजार २१२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण