रुपन्देही–२ मा विष्णु पौडेल ४२८ मतले पछाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : २५
प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ४२८ मतले पछि परेका छन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा पछि परेका हुन् ।
सो क्षेत्रमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ हजार ३१९ मत पाएका छन् । एमालेका उम्मेदवार विष्णु पौडेलले २ हजार ८९१ मत पाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरले २ हजार २९४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण