रुपन्देही– १ मा एमालेका छविलालको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ५१
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत रुपन्देही क्षेत्र नं. १ को मतगणना जारी छ ।
रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा १० हजार ३४३ गणना भएको छ । जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्माले २ हजार ३३८ मतसहित अग्रता कायम गरेका छन् । त्यस्तै स्वतन्त्र घनश्याम भुसालले १ हजार ८०२ मत प्राप्त गरेका छन् ।
जनमत पार्टीले १ हजार २२६ र नागरिक उन्मुक्ति पार्टीले १ हजार ८७३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण