काठमाडौं ९ मा एमालेको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ३८
काठमाडौं क्षेत्र न ९ मा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले १० हजार ९४९ मतका साथ आफ्नो अग्रता कायमै राखेका छन् ।
उनलाई स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ९ हजार ७५८ का साथ पछ्याएका छन् । गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले भने ५ हजार ८५२ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण