सर्लाही-२ मा महेन्द्रराय यादवको अग्रता कायमै, पछिपछि राजेन्द्र महतो
बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ५९
सर्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा रहेको छ ।
माआवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट निर्वाचन लडेका महेन्द्र राय यादवले हालसम्म ३ हजार ८२० मत ल्याएका छन भने लोसपाका नेता महतोले ३ हजार १७४ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका राजनारायण यादवले २ हजार ५६८ मत ल्याएका छन् । यसअघि सो क्षेत्रबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए भने राजेन्द्र महतो धनुषा ३ बाट जितेका थिए । दुवै जना एउटै गठबन्धनमा भए पनि त्यहाँ मित्रवत प्रतिस्पर्धा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण