देउवासँग हारेका सागरले कति पाए मत ?
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : २९
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिन डडेलधुरा पुगेका गुल्मीका सागर ढकाल पराजित बनेका छन् ।
उनी देउवासँग झण्डै दोब्बर मतान्तरले पराजित बनेका हुन् । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेर विजय हासिल गर्दा सागरले १३ हजार ४२ मत प्राप्त गरे ।
यता एमालेको सहयोगमा देउवाविरुद्ध मैदानमा होमिएका कांग्रेस बीपीका कर्णबबहादुर मल्लले ७ हजार ५३५ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण