बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्डको दोस्रो विकेट सागर ढकालले लिएका हुन् ।...