प्रदेशसभातर्फ सिन्धुपाल्चोक–१ (क) मा कांग्रेसकी मसिना खड्का निर्वाचित
बुधबार, ०७ मङ्सिर २०७९, ०९ : ४३
नेपाली कांग्रेसले प्रदेशसभा तर्फ सिन्धुपाल्चोक–१ (क) मा जित हासिल गरेको छ । सो क्षेत्रमा कांग्रेसकी मसिना खड्का भण्डारी १४ हजार ६५२ मतसहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका युद्ध विक्रम तामाङले १३ हजार ४९० मत पाए । यस्तै, राप्रपाकी निर्मला श्रेष्ठले दुई हजार ६७ मत पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण