बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सहकारी बैंकको अध्यक्षमा लक्ष्मी उप्रेती निर्वाचित

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । ७ जना सञ्चालक समितिका सदस्यहरुकाबिच भएको मतदानमा उप्रेतीले ५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् ।  अध्यक्षका प्रत्यासी...