तनहुँ २ को प्रदेश (१) मा एमाले उम्मेदवार महत विजयी
बुधबार, ०७ मङ्सिर २०७९, १० : २४
तनहुँ २ को प्रदेश (१) मा एमालेबाट उम्मेदवार श्यामराजा महतले गण्डकी प्रदेशसभामा विजयी भएका छन् ।
महतले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । उनले १५ हजार ६४३ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार न्यौपानेले १३ हजार ८८१ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण