रोल्पा–१ (१) मा माओवादीका महरा निर्वाचित
बुधबार, ०७ मङ्सिर २०७९, ११ : ०४
रोल्पा प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ (१) जोख बहादुर महरा निर्वाचित भएका छन् ।
महरा १९ हजार ४२५ मतसहित निर्वाचित बन्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बहादुर बुढाथोकीले ५ हजार ४०५ मतमात्र पाएका छन् । महरा र बुढाथोकीबीचको मतान्तर १४ हजार ०२० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण