काठमाडौं १० बाट ह्याट्रिक गरेका राजेन्द्रकुमार केसीलाई ५१ केजीको मालाद्वारा स्वागत
बुधबार, ०७ मङ्सिर २०७९, ११ : २३
काठमाडौं क्षेत्र नं १० बाट प्रतिनिधिसभा सदस्यमा लगातार तेस्रो पटक विजय हासिल गरेका नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीलाई ५१ केजीको फुलमालाले स्वागत गरिएको छ । उनलाई विजय र्यालीका क्रममा शो माला लगाइदिएको हो ।
केसीले १४ हजार ४५८ मतका साथ यो पटक पनि विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् ।
केसीसँगै उक्त माला काठमाडौं क्षेत्र नम्बर १० (क)बाट विजयी हुने पुकार महर्जन र (ख)बाट विजयी हुने रमा आले मगरलाई पनि लगाइदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण