शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही  २ को (१) मा  एमालेका लिला गिरी विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : ३०
बिहीबार, ०८ मङ्सिर २०७९

रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट एमालेका लिला गिरी विजयी भएका छन् ।

१७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी  ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप