रामेछापको प्रदेश सभा ‘ख’मा माओवादी केन्द्रका युवराज चौलागाईं निर्वाचित
आइतबार, ११ मङ्सिर २०७९, १० : ४९
रामेछापको प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाई निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार चौलागाईं २२ हजार ९ सय ७८ मतसहित निर्वाचित भएका हुन् ।
चौलागाईंले नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । घिसिङले १८ हजार २ सय ५ मत पाएका छन् । चौलागाईं र घिसिङको बीचमा ४ हजार ७ सय ७३ मतान्तर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण