स्याङ्जा २ (क) मा कांग्रेसका अर्याल विजयी
शुक्रबार, १६ मङ्सिर २०७९, ०७ : ४७
गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसले १ सिट थपेको छ। १० दिनपछि गणना भएको स्याङ्जा २ को प्रदेश सभा (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् ।
अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् । एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।
यो सँगै कांग्रेसले गण्डकी प्रदेश सभामा १७ सिट सुरक्षित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण