प्लेयर टू वाच : वेइजेक स्टेस्ने, पोल्याण्ड
पोजिसन : गोलकिपर, उमेर : ३२ वर्ष
आइतबार, १८ मङ्सिर २०७९, १२ : २६
पोल्याण्डका भेट्रानहरु गोलकिपरले आफ्नो करियरको लामो समय आर्सनल र युभेन्टसमा बिताएका छन् । यसक्रममा उनले इटालियन सिरिए एको उपाधि तीनपटक तथा इंग्ल्यिस र इटालियन कप उपाधि जितेका छन् ।
इटालियन लिगमा २ सयभन्दा बढी खेल खेलिसकेका स्टेस्नेले त्यसअघि प्रिमियर लिगमा पनि १५० खेल खेल खेलेका थिए । त्यस्तै, यूईएफए च्याम्पियन्स लिगमा पनि उनले ७० खेल खेलिसकेका छन् ।
सन् २००९ मा पोल्याण्डका लागि डेब्यू गरेका उनले ६९ खेल खेलिसकेका छन् । जारी विश्वकपमा पोल्याण्डलाई नकआउट चरणमा पुर्याउन उनले मुख्य भूमिका खेलेका छन् । हालसम्म उनले दुई गोलमात्र खाएका छन् भने अर्जेन्टिना विरुद्धको खेलमा लियोनेल मेस्सीको पेनाल्टीसमेत रोकेका थिए । अन्तिम १६ मा फ्रान्सको सशक्त फरवार्ड लाइनलाई रोक्न उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?