जुम्लामा युवतीद्वारा झुन्डिएर आत्महत्या
आइतबार, १८ मङ्सिर २०७९, १९ : ५८
जुम्लाको सिंजा गाउँपालिका–४ भुलिगाउँमा एक युवतीले कोठामा झुन्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार अन्दाजी २१ वर्षीया राममाया बुढाले आफ्नो माइतीघरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
के–कति कारणले उनले आत्महत्या गरेको भन्ने अनुसन्धानबाट मात्रै थाहा हुने बताए । इलाका प्रहरी चौकी नराकोटका इन्चार्ज गोविन्द बोहोराका अनुसार उनी १० महिनादेखि माइतीघर बस्दै आएकी थिइन् । उनको घरमा झगडा भएको भन्ने बुझिएको छ। उनको दुई वर्षकी छोरी पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण